आँबुखैरेनीमा भूमिहीनलाई लालपुर्जा दिने तयारी
अमरराज नहर्कीतनहुँ, साउन ९ गते । तनहुँको आँबुखैरेनी गाउँपालिकाले भूमिहीन सुकुम्बासीलाई लालपुर्जा वितरणको प्रक्रिया अगाडि बढाएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
