६९ लाखको लगानीमा ५.७ किलोमिटर पदमार्ग स्तरोन्नति
यदुप्रसाद भट्टमनाङ, साउन ९ गते । हिमाली पर्यटनको प्रमुख गन्तव्य मनाङमा पर्यटकको यात्रा सुरक्षित, सहज र आकर्षक बनाउन पर्यटक पदमार्गको स्तरोन्नतिलाई तीव्रता दिइएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
