SHARE
गोरखापत्र · शनिबार ९ साउन २०८३ ०३:०९ PM · 1 मिनेट पढाइ

आन्दोलनबाट क्षतिग्रस्त सरकारी सवारी र सामग्री लिलाम गरिँदै

अमरराज नहर्कीतनहुँ, साउन ९ गते । तनहुँमा आन्दोलनका क्रममा क्षति पुगेका सरकारी सवारीसाधन तथा अन्य सामग्रीको लिलाम प्रक्रिया अघि बढाइने भएको छ।