SHARE
रेडियो मायादेवी · सोमबार १६ भौ २०८२ ११:४९ AM · 1 मिनेट पढाइ

बाणगंगामा नापतौल उपकरण चेकजाँच तथा नवीकरण कार्य सुरु

बाणगंगा । कपिलवस्तु उद्योग वाणिज्य संघले सोमबारदेखि नापतौल उपकरणहरूको चेकजाँच तथा नवीकरण कार्य सुरु गरेको छ । गुणस्तर तथा नापतौल कार्यालय बुटवलको प्राविधिक सहयोगमा संघले उक्त कार्य सुरु गरेको हो ।यस कार्यक्रम दुई दिनसम्म अर्थात् भोलि मंगलबार ९भदौ १७ गते० सम्म सञ्चालन हुने संघले जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: रेडियो मायादेवी