नयाँ प्रावधानले पर्यटन र अर्थतन्त्रमा सकारात्मक प्रभाव मेयर शाह
नेपाल राष्ट्र बैंकले भारतीय नागरिकलाई नेपाल भ्रमणका क्रममा पाँच हजार अमेरिकी डलर बराबरको भारतीय रूपैयाँ ल्याउन अनुमति दिएको छ। यसअघि मात्र २५ हजार भारतीय रूपैयाँ ल्याउन पाउने व्यवस्था रहँदा व्यवसायीहरूले असन्तुष्टि जनाउँदै आएका थिए।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: रेडियो मायादेवी
