SHARE
प्रदेश खबर · शुक्रबार​ ८ साउन २०८३ ०४:०७ PM · 1 मिनेट पढाइ

वालेट प्रयोगकर्तालाई पनि राष्ट्रिय परिचयपत्र अनिवार्य, राष्ट्र बैंकको नयाँ व्यवस्था

काठमाडौं : नेपाल राष्ट्र बैंकले डिजिटल वालेट (ई–वालेट) प्रयोगकर्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने व्यवस्था लागू गरेको छ।