SHARE
प्रदेश खबर · शुक्रबार​ ८ साउन २०८३ ११:३० PM · 1 मिनेट पढाइ

कोलकाता–विराटनगर रेल कार्गो सेवा : पूर्वी नेपालको औद्योगिक विकासमा नयाँ अध्याय

कोलकातादेखि विराटनगरसम्म प्रत्यक्ष रेल कार्गो सेवा सञ्चालनमा आउनु केवल नयाँ ढुवानी सेवाको सुरुआत मात्र होइन, नेपालको औद्योगिक तथा व्यापारिक क्षेत्रका लागि एउटा ऐतिहासिक उपलब्धि पनि हो।