मोरङ र सुनसरीमा दुर्घटनामा परी दुई जनाको मृत्यु
विराटनगर : मोरङ र सुनसरीमा शुक्रबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। एक जनाको मिनी ट्रकको ठक्करबाट ज्यान गएको छ भने अर्का एक जना मोटरसाइकल दुर्घटनामा परेका हुन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर
