SHARE
प्रदेश खबर · शनिबार ९ साउन २०८३ ०६:३८ AM · 1 मिनेट पढाइ

सुनसरीमा ७ लाख ९५ हजार रुपैयाँ बराबरका भन्सार छलीका सामान बरामद, तीन मोटरसाइकल पनि नियन्त्रणमा

धरान । सुनसरी प्रहरीले रु. ७ लाख ९५ हजार बराबरका भन्सार छलीका लत्ताकपडा तथा तीन वटा मोटरसाइकल बरामद गरेको छ।