भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा
काठमाडौं । भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले आफ्नो पदबाट राजीनामा दिएका छन् । निट परीक्षाको प्रश्नपत्र बाहिरिएको (पेपर लिक) प्रकरणलाई लिएर भारतका विभिन्न राज्यहरूमा चौतर्फी विरोध र प्रदर्शन भइरहेका बेला उनले पदत्याग गरेका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर
