SHARE
प्रदेश खबर · शनिबार ९ साउन २०८३ ०९:३२ AM · 1 मिनेट पढाइ

मोरङको धनपालथानमा पोखरीमा डुबेर १२ वर्षीया बालिकाको मृत्यु

विराटनगर । मोरङको धनपालथान गाउँपालिका–३ स्थित पोखरीमा डुबेर शनिबार दिउँसो एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा धनपालथान–३ का जोगन मुर्मूकी १२ वर्षीया छोरी जेविना मुर्मू रहेकी छन्।