डा. गोविन्द केसीको उपचारमा स्वास्थ्यमन्त्री निशा मेहताको चासो
काठमाडौं । २४औँ सत्याग्रहमा रहेका प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उपचार व्यवस्थापनमा प्रत्यक्ष चासो लिनुभएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर
