SHARE
प्रदेश खबर · शनिबार ९ साउन २०८३ ११:०८ AM · 1 मिनेट पढाइ

कोशीमा ग्यासको हाहाकार, उपभोक्ता र व्यवसायी दुवै मारमा

इटहरी : सरकारले साउन १ गतेदेखि एलपी ग्यास उपभोक्तालाई पूरा सिलिन्डर वितरण गर्ने व्यवस्था लागू गरेपछि राहतको अपेक्षा गरेका उपभोक्ता अहिले भने चरम ग्यास अभावका कारण थप समस्यामा परेका छन्।