रिसोर्टको स्वीमिङ पुलमा करेन्ट लाग्दा एक युवकको मृत्यु
काठमाडौं । धुलिखेलस्थित हिमालय दृश्य रिसोर्टको स्वीमिङ पुलमा पौडी खेल्ने क्रममा करेन्ट लाग्दा काठमाडौंको चन्द्रागिरीका २९ वर्षीय डेनिस प्रधानको मृत्यु भएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर
