असारकै विद्युत् बिलमा भ्याट जोडिएपछि सरकारको चासो, राजस्व विभागसँग मागियो कानुनी राय
काठमाडौं : असार महिनाको विद्युत् खपतमा समेत मूल्य अभिवृद्धि कर (भ्याट) जोडेर बिल पठाइएको विषयमा उपभोक्ताबाट गुनासो आएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणलाई उपभोक्तालाई अन्याय नहुने गरी समाधान खोज्न निर्देशन
