SHARE
प्रदेश खबर · शनिबार ९ साउन २०८३ ०१:३५ PM · 1 मिनेट पढाइ

अभिषेक गिरीसँग सम्बन्धको आशंकामा पक्राउ परेका मुकेश कार्की रिहा

विराटनगर : आपराधिक पृष्ठभूमिका अभिषेक गिरीसँग सम्बन्ध रहेको आशंकामा पक्राउ परेका विराटनगरका मुकेश कार्की प्रारम्भिक सोधपुछपछि परिवारको जिम्मामा रिहा भएका छन्। प्रहरीले थप अनुसन्धानका लागि आवश्यक पर्दा उपस्थित हुने सर्तमा उनलाई छाडेको जनाएको छ।