SHARE
प्रदेश खबर · शनिबार ९ साउन २०८३ ०५:०९ AM · 1 मिनेट पढाइ

चुरा, पोते र टिका आयातमा वर्षेनी ५३ करोडभन्दा बढी रुपैयाँ विदेशिँदै

सर्लाही : साउन महिना सुरु भएसँगै नेपाली महिलाहरूको गला पोते र नाडी हरिया तथा पहेँला चुराले सजिने गर्दछन् ।