आमाको उपचार गर्न विराटनगर पुगेका राजेन्द्रद्धारा आफ्नै पेटमा सिसा प्रहार, उपचारको क्रममा मृत्यु
विराटनगर । आमाको उपचारका लागि विराटनगर पुगेका मोरङको लेटाङ नगरपालिका–२ का ४० वर्षीय राजेन्द्र राईको आफ्नै पेटमा सिसा प्रहारबाट गम्भीर घाइते भएपछि उपचारका क्रममा मृत्यु भएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर
