SHARE
प्रदेश खबर · शनिबार ९ साउन २०८३ ०५:१६ AM · 1 मिनेट पढाइ

अभिषेक गिरीको ‘कनेक्सन’ खोज्दै प्रहरी, विराटनगरबाट सुधार केन्द्र सञ्चालक मुकेश कार्की पक्राउ

विराटनगर । प्रहरीको नियन्त्रणमा रहेका आपराधिक पृष्ठभूमिका ‘गुन्डा नाइके’ अभिषेक गिरीसँग निकट सम्बन्ध रहेको देखिएपछि विराटनगरका सुधार केन्द्र सञ्चालक मुकेश कार्की पक्राउ परेका छन्।