मोरङमा चार वर्षीया बालिका मृत फेला, हत्या आशंकामा अनुसन्धान
विराटनगर : मोरङको सुनवर्षी नगरपालिकामा चार वर्षीया बालिका मृत अवस्थामा फेला परेकी छन्। प्रहरीले घटनालाई हत्या भएको आशंकामा अनुसन्धान अघि बढाएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर
