SHARE
प्रदेश खबर · शनिबार ९ साउन २०८३ ०२:५७ AM · 1 मिनेट पढाइ

बुद्ध एयरले थप्यो अत्याधुनिक एटीआर–७२–६०० जहाज, अर्को महिनादेखि उडानमा ल्याइने

काठमाडौं :  बुद्ध एयरले नयाँ सिरिजको एटीआर–७२–६०० जहाज थपेको छ । कम्पनीले शनिबार फ्रान्सको तुलुसबाट उक्त जहाज नेपाल भित्र्याएको हो ।