ढुङ्गासहित आएको पहिरोले बालकको मृत्यु ,बुबा र आमा घाइते
मुगु । मुगुको मुगुम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा शनिबार बिहान ४ बजेतिर पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ भने उनका बाबुआमा घाइते भएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर
