SHARE
प्रदेश खबर · शनिबार ९ साउन २०८३ ०६:५६ AM · 1 मिनेट पढाइ

पूर्वमा बत्ती जाने समस्या समाधान गर्न प्राधिकरण सक्रिय, मोरङ र सुनसरीमा स्थलगत अनुगमन सुरु

काठमाडौं । पूर्वी नेपालमा पटक–पटक विद्युत् अवरुद्ध हुने र झ्याप्प–झ्याप्प बत्ती जाने समस्याप्रति बढ्दो जनगुनासोपछि नेपाल विद्युत् प्राधिकरण सक्रिय बनेको छ।