रास्वपाद्वारा चार न्यायाधीशविरुद्ध महाअभियोगको तयारी, रवि लामिछानेलाई थुनामा पठाउने न्यायाधीश पनि सूचीमा
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सर्वोच्च अदालतका चार जना न्यायाधीशविरुद्ध संसद्मा महाअभियोग प्रस्ताव दर्ता गर्ने तयारी गरेको खुलेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर
