SHARE
प्रदेश खबर · शुक्रबार​ ८ साउन २०८३ ११:२५ PM · 1 मिनेट पढाइ

नीतिगत ग्यारेन्टी, जलविद्युत् विकास र ढुवानी लागत नघटेसम्म अर्थतन्त्र लयमा फर्किँदैन

विगत एक दशकयता निरन्तर खस्कँदो अवस्थामा रहेको नेपाली अर्थतन्त्र, उच्च बैंक ब्याजदर, नीतिगत अस्थिरता र प्रशासनिक झन्झटले स्वदेशी उद्योगी-व्यवसायी मारमा परेका छन्।