बारम्बार विद्युत् अवरुद्ध हुने समस्या समाधान गर्न मन्त्री तिमिल्सिनाको निर्देशन
काठमाडौं : सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नुवाकोटमा बारम्बार विद्युत् अवरुद्ध हुने समस्या तत्काल समाधान गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर
