SHARE
प्रदेश खबर · शुक्रबार​ ८ साउन २०८३ ११:०२ AM · 1 मिनेट पढाइ

गोप्य अङ्ग प्रदर्शन आरोपमा पक्राउ परेका शिक्षा अधिकृत २० हजार धरौटीमा रिहा

काठमाडौं । ललितपुरको इमाडोलमा सडकमा हिँडिरहेकी एक युवतीलाई लक्षित गरी गोप्य अङ्ग प्रदर्शन गरेको आरोपमा पक्राउ परेका रक्षा मन्त्रालयका शिक्षा अधिकृत सुरेन्द्र भट्ट २० हजार रुपैयाँ धरौटीमा रिहा भएका छन्।