SHARE
प्रदेश खबर · शुक्रबार​ ८ साउन २०८३ ०९:५६ AM · 1 मिनेट पढाइ

अमेरिकी शुल्कप्रति चीनको कडा आपत्ति

संयुक्त राज्य अमेरिकाले चीनसहित ६० व्यापारिक साझेदारमाथि नयाँ आयात शुल्क लागू गरेपछि चीनले त्यसको कडा विरोध गर्दै वासिङ्टनलाई व्यापार युद्धको बाटो नसमाउन चेतावनी दिएको छ ।