SHARE
प्रदेश खबर · शुक्रबार​ ८ साउन २०८३ ०९:३१ AM · 1 मिनेट पढाइ

धरानमा मोटरसाइकल दुर्घटना हुँदा ४५ वर्षीय शर्माको मृत्यु

धरान । धरान उपमहानगरपालिका–६ स्थित मदन भण्डारी राजमार्गको दर्लामी चोकमा मोटरसाइकल दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।