SHARE
प्रदेश खबर · शुक्रबार​ ८ साउन २०८३ ०२:०१ PM · 1 मिनेट पढाइ

डिजिटल स्वास्थ्यलाई प्राथमिकतामा राख्दै मन्त्री मेहता

काठमाडौं : स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासँग डिजिटल स्वास्थ्य सेवाको विस्तार, टेलिमेडिसिनको प्रभावकारी कार्यान्वयन तथा राष्ट्रिय डिजिटल स्वास्थ्य प्रणाली निर्माणका विषयमा छलफल भएको छ ।