SHARE
प्रदेश खबर · शुक्रबार​ ८ साउन २०८३ १२:३८ PM · 1 मिनेट पढाइ

गोलाप्रथाबाट कर्मचारी सरुवा गर्दा विराटनगर महानगर विवादमा

विराटनगर : विराटनगर महानगरपालिकाले राजस्व शाखामा कार्यरत कर्मचारीलाई गोलाप्रथामार्फत सरुवा गरेपछि चार वटा वडामा विवाद चर्किएको छ।