SHARE
प्रदेश खबर · शुक्रबार​ ८ साउन २०८३ १२:२४ PM · 1 मिनेट पढाइ

नेपालको न्यायपालिकामाथि हस्तक्षेप नगर्न सरकारलाई अन्तर्राष्ट्रिय दबाब

काठमाडौं : अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाहरूले सर्वोच्च अदालतको स्वतन्त्रतामाथि राजनीतिक हस्तक्षेप नगर्न नेपाल सरकारलाई आग्रह गरेका छन्।