SHARE
प्रदेश खबर · शुक्रबार​ ८ साउन २०८३ ०३:०९ PM · 1 मिनेट पढाइ

खुला सीमा र रोहिङ्ग्या प्रवेश सीमासुरक्षाका मुख्य चुनौती : आईजीपी कार्की

काठमाडौं : प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले खुला सीमा, रोहिङ्ग्यासहित विदेशी नागरिकको अवैध प्रवेश तथा सीमाक्षेत्रमा कानुनी क्षेत्राधिकारको सीमितताले नेपालको सीमा सुरक्षामा चुनौती थपिएको बताएका छन्।