SHARE
गोरखापत्र · शुक्रबार​ ८ साउन २०८३ ०७:३८ AM · 1 मिनेट पढाइ

अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त

काठमाडौँ, साउन ८ गते । नेपालका लागि फिलिपिन्सका अवैतनिक महावाणिज्यदूत सुरज वैद्य अनररी कन्सुलर कर्प्स नेपालको डिनमा निर्वाचित हुनुभएको छ ।