SHARE
रेडियो मायादेवी · आइबार​ १५ भौ २०८२ ०४:०३ PM · 1 मिनेट पढाइ

आत्मीयताको थलो ‘चिया साथी’

कपिलवस्तुको वाणगंगा नगरपालिका–१ मा “चिया साथी” नामक नयाँ क्याफे उद्घाटनको अन्तिम तयारी पुरा भएको छ। सोमबार युवा समाजसेवी तथा सफल व्यवसायी आशिष शर्माको विशेष उपस्थितिमा भव्य उद्घाटन कार्यक्रम हुने भएको छ। सामाजिक सद्भाव, मित्रता र आत्मीयताको सन्देश बोकेको यस क्याफेको परिकल्पना समाजसेवी तथा युवा आइकन तिलकराम (टीआर) पाण्डेले गरेका हुन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: रेडियो मायादेवी