SHARE
काठमाण्डुपाटी · आइबार​ ३ साउन २०८३ ०३:१२ PM · 1 मिनेट पढाइ

बागमती नदीमा घट्न थाल्यो पानीको बहाव

काठमाण्डु – अहिले काठमाण्डुस्थित बागमती नदीको गौरीघाट जलमापन केन्द्रमा नदीको बहाव सतर्कता तहभन्दा कम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आईतबार अपराह्न सतर्कता तह पार गरेपछि विभागले नदी आसपास बसोबास गर्ने सर्वसाधारणलाई सोमबार बिहानसम्मका लागि सतर्कता अपनाउन आग्रह गरे पनि तत्कालका लागि बाढीको जोखिम हटेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी