राति १० बजेपछि नारायणगढ–मुग्लिङ सडकमा सवारी आवागमन बन्द
चितवन – स्थानीय प्रशासनले नारायणगढ–मुग्लिङ सडक र चितवनतर्फको पृथ्वी राजमार्ग आईतबार राति १० बजेदेखि बन्द गर्ने भएको छ । जिल्लाका विभिन्न स्थानहरूसहित धादिङलगायत जिल्लामा पहिरोको जोखिम भएकाले नारायणगढ–मुग्लिङ–काठमाण्डु सडक राति १० बजेपछि बन्द रहने जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
