SHARE
काठमाण्डुपाटी · आइबार​ ३ साउन २०८३ १२:२६ PM · 1 मिनेट पढाइ

हेटौँडाबाट जाने सबै मार्गमा यातायात सेवा सञ्चालन

बागमती – हेटौँडाबाट आवागमन हुने सबै राजमार्गमा आईतबार बिहानैदेखि सवारीसाधन सञ्चालन भइरहेका छन् । मनसुनजन्य विपद्बाट हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले शनिबार सूचना जारी गरी शनिबार साँझ ८ बजेदेखि आईतबार बिहान ५ बजेसम्मका लागि हेटौँडा हुँदै देउराली काठमाण्डु जाने सवारीसाधनलाई चौकीटोलमा रोकेको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी