SHARE
काठमाण्डुपाटी · आइबार​ ३ साउन २०८३ ११:४७ AM · 1 मिनेट पढाइ

एमाले सांसदहरूलाई संसद्मा सशक्त रूपमा प्रस्तुत हुन अध्यक्ष ओलीको निर्देशन

काठमाण्डु – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले जनताको आवाजलाई तथ्य, तर्क, अध्ययनसहित सशक्त रूपमा संसद्मा प्रस्तुत गर्न आफ्ना संघीय सांसदरूलाई निर्देशन गएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी