श्रीलंकाबाट फर्किए प्रचण्ड
काठमाण्डु– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल प्रचण्ड पाँच दिने श्रीलंका भ्रमण सकेर आइतबार स्वदेश फर्किएका छन् । प्रचण्डलाई पार्टी नेता तथा कार्यकर्ताले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।
