SHARE
काठमाण्डुपाटी · आइबार​ ३ साउन २०८३ १०:३५ AM · 1 मिनेट पढाइ

रास्वपाले सरकार चलाउने ‘म्याण्डेट’ पाएको हो, प्रजातन्त्रमाथि खेलबाड गर्ने ‘म्याण्डेट’ पाएको छैनः गगन थापा

पोखरा– कांग्रेस सभापति गगन थापाले प्रजातन्त्रलाई तलमाथि गर्न खोजिए काँग्रेसले लड्ने बताएका छन् । आइतबार पोखरामा आयोजित एक कार्यक्रममा उनले प्रजातन्त्रलाई तलमाथि गर्न खोजिए काँग्रेसलाई स्वीकार्य नहुने बताए । प्रजातन्त्रमाथि षड्यन्त्र भए काँग्रेसले संसदभित्र र बाहिरबाट लड्ने चेतावनी उनको थियो । सभापति थापाले संविधान र व्यवस्था बचाउन लड्ने ताकत आफूहरुसँग रहेको दाबी गरे ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी