SHARE
काठमाण्डुपाटी · आइबार​ ३ साउन २०८३ १०:०४ AM · 1 मिनेट पढाइ

पहिला मान्छे विदेश पठाइयो भनेर उधुम मच्चाए, अहिले विदेश जानु अधिकार हो भन्न थालेका छन्ः ओली

काठमाण्डु–एमाले अध्यक्ष केपी ओलीले बालेन्द्र शाह (बालेन) नेतृत्वमा सरकार बनेपछि विदेशिने युवाको संख्या पहिलाभन्दा बढेको दाबी गरेका छन् । आइतबार मुख्यालय च्यासलमा पार्टीका सांसदहरुका लागि आयोजित प्रशिक्षण कार्यत्रममा ओलीले पहिलाको तुलनामा अहिले विदेश जानेको संख्या बढेको बताए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी