मौसम विभागले फेरि जारी गर्यो चेतावनी, आज यी क्षेत्रमा अति भारी वर्षा हुने
काठमाण्डु– जल तथा मौसम विज्ञान विभागले फेरि चेतावनी जारी गरेको छ । चेतावनी जारी गर्दै देशका विभिन्न स्थानमा ठुलो वर्षा हुने सम्भावना रहेकाले सावधानी अपनाउन सुझाव दिएको हो ।
