जापानबाट ज्ञानबहादुर शाहीले लगाए रवि, बालेन र सुधनमाथि अनेक आरोप
काठमाण्डु–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाहीले आफूमाथि जापानमा भौतिक आक्रमण नभएको प्रष्टीकरण दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत एक भिडियो सार्वजनिक गर्दै उनले सात्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यकर्ताले कुटपिट भएको भ्रम फैलाएको भन्दै आक्रोश पोखे ।
