SHARE
काठमाण्डुपाटी · आइबार​ ३ साउन २०८३ ०७:४१ AM · 1 मिनेट पढाइ

रास्वपामाथि खनिएको भिडियो भाइरल भएपछि ज्ञानेन्द्र शाहीले भने- जापानको रक्सी पनि कडा रहेछ

काठमाण्डु– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले ‘खाँदै नखाएको रक्सीले पनि लागेछ’ भन्दै टिप्पणी गरेका हुन्। जापान पुगेर रास्वपा समर्थकमाथि खनिएको भिडियो भाइरल भएपछि शाहीले यस्तो तर्क गरेका हुन् । उक्त विषयलाई लिएर सामाजिक सञ्जालमा पक्ष र विपक्षमा मिश्रित प्रतिक्रिया आइरहेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी