एमाले मुख्यालय च्यासलमा ‘झ्याप्प’ बत्ती गएपछि बालेनमाथि खनिए शंकर पोखरेल
काठमाण्डु– पार्टीका सांसदहरुसँगको अन्तरक्रिया सुरु हुनै लाग्दा पार्टी मुख्यालय बल्खुमा बत्ती गएपछि एमाले महासचिव शंकर पोखरेल प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग खनिएका छन् । ‘कामबाहेक केही नगर्ने’ बताएका प्रधानमन्त्री शाहको शासनमा विद्युत आपूर्तिमा गडबडी भएको भन्दै उनले आक्रोश पोखे ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
