SHARE
काठमाण्डुपाटी · आइबार​ ३ साउन २०८३ ०८:१३ AM · 1 मिनेट पढाइ

कमजोर प्रमाणका आधारमा विष्णु पौडेललाई पक्राउ गरिएकोे भन्दै रास्वपा सांसद् पन्थीद्वारा सरकारमाथि प्रश्न

काठमाण्डु– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोविन्द पन्थीले पर्पाप्त आधारबिना एमाले उपाध्यक्ष विष्णु पौडेललाई पक्राउ गरेको भन्दै सरकारमाथि प्रश्न उठाएका छन् । नेपाल प्रहरीका पूर्वडिएसपी र अधिवक्तासमेत रहेका पन्थीले सामाजिक सञ्जालमार्फत पौडेललाई पक्राउ गरिएको विषयमा सरकारको अनुसन्धान र अभियोजन प्रक्रियामाथि प्रश्न उठाएका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी