SHARE
काठमाण्डुपाटी · आइबार​ ३ साउन २०८३ ०६:३५ AM · 1 मिनेट पढाइ

झलनाथको अपील-अपवित्र साँठगाँठ तिर नलागौँ

काठमाण्डु- नेकपाका वरिष्ठ नेता झलनाथ खनालले दक्षिणपन्थी शक्तिहरूसँग अपवित्र साँठगाँठ नगर्न पार्टी नेतृत्वलाई आग्रह गरेका छन् । प्रदेशहरूमा नयाँ राजनीतिक समीकरण बन्न लागेको र त्यसमा नेकपा समेत सामेल हुन लागेको चर्चा भइरहेका बेला नेता खनालले अपवित्र साँठगाँठमा नलाग्न आग्रह गरेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी