SHARE
काठमाण्डुपाटी · आइबार​ ३ साउन २०८३ ०७:११ AM · 1 मिनेट पढाइ

फिफा विश्वकप फाइनल : स्पेन-अर्जेन्टिना भिडन्तअघि जान्नुपर्ने तथ्य

काठमाण्डु – साबिक विजेता अर्जेन्टिना र चुनौतीकर्ता स्पेन सोमबार राति फिफा विश्वकप २०२६ को बहुप्रतीक्षित फाइनलमा आमनेसामने हुँदैछन् । ३९ दिनसम्म चलेको विश्व फुटबलको महाउत्सव न्यू जर्सीमा हुने फाइनलसँगै समापन हुनेछ । यो फाइनल प्रतियोगिताको उत्कृष्ट आक्रमण र उत्कृष्ट रक्षाबीचको प्रतिस्पर्धा पनि हुनेछ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी