SHARE
काठमाण्डुपाटी · आइबार​ ३ साउन २०८३ ०५:३० AM · 1 मिनेट पढाइ

जोर्डनमा अमेरिकी सैनिक मारिएपछि उग्र बन्यो अमेरिका, इरानमाथि भीषण हवाई आक्रमण

काठमाण्डु– जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको प्रत्युत्तरस्वरूप अमेरिकाले आइतबार इरानको अर्धसैनिक बल ‘रिभोलुसनरी गार्ड’का सैन्य संरचनामाथि हवाई आक्रमण गरेको छ । होर्मुज जलसन्धिलाई केन्द्रमा राखेर जारी द्वन्द्वकाबीच यस घटनाले अमेरिका–इरान तनावलाई थप चर्काएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी